३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


धनकुटामा ६८ प्रतिशत मत खस्यो

जिल्लामा रहेका कुल एक लाख पाँच हजार १८८ मतदातामध्ये ७१ हजार २५१ मत खसेको मुख्य निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ । मतदान सकिएपछि गाउँगाउँमा मतपेटिका लिनका लागि जिल्लाबाट सुरक्षाटोलीसहितको गाडी पठाएको छ । सबै मतदान केन्द्रबाट बिहीबार रातिभरिमा सबै मतपेटिका धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा ल्याइसक्ने जनाइएको छ । शुक्रबार बिहान राजनीति दलका प्रतिनिधिसँग बैठक…