१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


राष्ट्रियसभामा प्रदेश–३ बाट यी हुन् विजयी

बुधबार साँझ सम्पन्न मतगणनाअनुसार विजयी हुनेहरुमा खुलातर्फ माओवादी केन्द्रबाट रामबहादुर थापा, कांग्रेसबाट राधेश्याम अधिकारी र एमालेबाट बलराम बास्कोटा रहेका छन् । यस्तै, महिलातर्फ एमालेबाट उदया शर्मा पौडेल, दिलकुमारी रावल थापा र कांग्रेसबाट धन खतिवडा रहेका छन् । दलिततर्फ एमालेबाट सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा एमालेकै रामचन्द्र राई रहेका छन् । प्रदेश नम्बर–३ को राष्ट्रियसभा सदस्य निर्वाचनका…