शुक्रबार साँझ ५ बजेसम्म क्षेत्र नम्बर–१ मा नेकपा एमालेका नवराज सिलवालले दुई हजार १२२ मत ल्याएका छन् । नेपाली कांग्रेसका उदयशमशेर राणाले एक हजार ९०६ मतले उनलाई पछ्याइरहेका छन् । त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमालेका कृष्णलाल महर्जनले १५ हजार ८६५ मतले अग्रता कायम गरेका छन् भने कांग्रेसका चन्द्र महर्जनले १० हजार १२९ मत ल्याएका…