कन्चनपुर क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बिना मगरले एक हजार २३ र नेपाली कांग्रेसका दिवानसिंह विष्टले ३७७ मत प्राप्त गरेका छन् । कन्चनपुर–२ मा वाम गठबन्धनबाट नेकपा एमालेका नरबहादुर धामीले एक हजार १६३ र कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले ८४७ मत प्राप्त गरेका छन् । कन्चनपुर–३ मा वाम गठबन्धनका डा. दीपकप्रकाश भट्टले ९४७…