आइतबार विहानसम्मको घोषित मत परिणाम अनुसार ४ वटामा वामगठबन्धन र ३ वटामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्य निर्वाचन क्षेत्रको मत परिणाम गणना हुने क्रम जारी । मोरङको क्षेत्र नम्बर १ को ‘ख’ मा एमालेका उपेन्द्र प्रसाद घिमिरेले १७ हजार १ सय १७ मत ल्याएर विजयी भएका छन् । घिमिरेका निकटतम प्रतिद्धोन्द्धी नेपाली…