२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


ताप्लेजुङमा समानुपातिकको मतगणना सुरु, ‘३६ घन्टामा गणना सकिने’

मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारओटा कोठामा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । प्रत्यक्षतर्फको मतगणना शनिबार सकिएको थियो । समानुपातिकतर्फ ५१ हजार ७९४ मत खसेको र अहिलेसम्मको गणनाको रफ्तारलाई हेर्दा प्रतिघन्टा १५ सय मतगणना भइरहेको कार्कीले बताए । यसैअनुरुप गणना भए ३५/३६ घन्टामा गणना सकिने उनको भनाइ छ । समानुपातिकतर्फ ताप्लेजुङबाट…