Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी

गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अजयशंकर नायकलाई तीन हजार ६६९ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । यादवले २१ हजार १४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नायकले १७ हजार ५७५ मत प्राप्त गरे । यस्तै प्रदेशसभा क्षेत्र न ४ (ख)…