२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


धादिङमा निर्बाचनको तयारी भब्य

कार्यालयले मतदाताहरुलाई मतदाता शिक्षाको प्रशिक्षण समेत सुरु गरेको छ । स्थानीय तहमा कति प्रतिनिधि हुन्छन्, मतदान गर्दा बदर नहुने गरी कसरी मतदान गर्ने, नयाँ संरचनाअनुसार स्थानीय तहमा प्रतिनिधित्व गर्नेको समावेशिता कस्तो रहन्छ भन्ने जस्ता विषयमा प्रशिक्षण दिइएको छ । प्रशिक्षणपछि उनीहरुलाई गाउँ गाउँमा मतदाता शिक्षाका लागि घर घर पठाईने कार्यालयले जनाएको छ । निर्वाचनका लागि…