२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


धादिङमा कहाँ–को उम्मेदवार ?

धादिङ जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली कांग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् । त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा, नेपाली कांग्रेसका वासु तिमल्सिना, नेत्रावतीमा नेपाली कांग्रेसका टेकजंग लामा, रुबीभ्यालीमा एमालेका जीवन तामाङ, माओवादी केन्द्रका रामसिंह तामाङ, गंगा–जमुनामा एमालेका इन्द्रबहादुर श्रेष्ठ, खनियाबासमा नेपाली कांग्रेसका रणबहादुर तामाङ, एमालेका प्रदीप…