२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


एकीकरण भएका दलहरुलाई चुनाव चिह्न कसरी ?

राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’को व्यवस्था गरिएपछि साना दलहरु एकीकरणको अभियानमा लागेका हुन् । एकीकृत दलहरुलाई चुनाव चिह्न दिने विषयमा भने अन्योलता देखिएको छ । निर्वाचन आयोगले भने एकीकृत पार्टीका सम्बन्धमा पनि निर्वाचन प्रक्रिया लागू हुने जनाएको छ । राजनीतिक दलसम्बन्धी व्यवस्थामा राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएपछि मुख्य गरी क्षेत्रीय दल र…