केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनोट गरेको छ । टीकापुर नगरपालिकाको प्रमुखमा ललित थापाको उम्मेदवारी घोषणा भएपनि उपप्रमुखमा भने टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ । लम्कीचुहा नगरपालिकामा प्रमुखमा दलबहादुर विष्ट र उपप्रमुखमा धनादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्टलाई, उपप्रमुखमा शोभा…