२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


निर्वाचनप्रति पर्यटकको रुचि

प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन गरेका हुन् । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्र वसन्तपुर दरबार, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार क्षेत्रमा घुम्ने पर्यटकले आसपासका निर्वाचन केन्द्रमा भइरहेको मतदानको उत्सुकताका साथ जिज्ञासा शान्त पार्ने र तस्बिर खिंच्ने काममा व्यस्त देखिन्थे । मतदान भइरहेको स्थल…