Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


५७ प्रतिशत मतदान सकियो, कहाँ कति मत खस्यो ?


0
Shares

निर्बाचन आयोगले दिएको जानकारी अनुसार आइतबार १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ ।

सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन आयोगले जनाएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी) बाट प्राप्त जानकारी अनुसार, जिल्लागत यस्तो रहेको छ ।

 

सि.नं.

जिल्ला

प्रगति प्रतिशत

दोलखा

35

रामेछाप

37

सिन्धुली

40

काभ्रेपलान्चोक

40

सिन्धुपाल्चोक

40

रसुवा

50

नुवाकोट

35

धादिङ

30

चितवन

50

१०

मकवानपुर

30

११

भक्तपुर

40

१२

ललितपुर

40

१३

काठमाण्डौ

45

१४

गोरखा

40

१६

लमजुङ

57

१७

तनहुँ

50

१८

कास्की

50

१९

मनाङ

56

२०

मुस्ताङ

52

२१

पर्वत

50

२२

स्याङजा

45

२३

म्याग्दी

40

२४

वाग्लुङ

40

२५

नवलपरासी

42

२६

सल्यान

45

२७

डोल्पा

55

२८

जुम्ला

35

२९

मुगु

35

३०

हुम्ला

45

३१

कालिकोट

45

३२

दैलेख

55

३३

सुर्खेत

50

३४

रुकुम

45