केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुला सदस्यमा बुद्धिबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईओटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ-तातोपानीमा ४१० मत खसेकोमा ८ मत…