सोमबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रका नेता रायमाझीले ५० हजार ८३७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत ल्याए । अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।