उनले दुई हजार ७४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाएकी छन् भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त गरेकी छन् । राप्रपाकी रिना गुरुङले २२३ मत पाएकी…