३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


निर्बाचनमा रोचक मतपरिणाम : कतै गोलाप्रथा, कतै झिनो मतअन्तरले हारजित

अहिलेसम्म भएको मतगणनाका क्रममा दुई ठाउँमा बराबरी मत आएपछि गोलाप्रथाबाट विजेताको टुंगो लागेको छ । कतिपय ठाउँमा थोरै मतअन्तरले विजेता घोषित भएका छन् । सल्यानको ढोरचौर गाउँपालिका वडा नम्बर ४ र सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाद्वारा विजेता घोषणा गरिएको छ । थाङपालमा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर तामाङ…