-प्रदीप पौडेल/ईमेज वडा नम्बर १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको भन्दै एमाले बाहेकका दलले विरोध जनाएपछि महानगरका अन्य वडाको मतगणना पनि अबरुद्ध भएको हो । शनिवार दिउँसो साढे ४ बजे १४०० मतको प्रारम्भिक परिणाम सार्वजनिक भैसकेपछि एमालेको चुनाव चिन्हमा फर्जी छाप सहितको प्यानल मत भेटिएको भन्दै कांग्रेस प्रतिनिधि बाहिरिएका थिए । त्यस लगतै १७…