पटक–पटक मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयलाई तयारी गर्न समेत सहज भएको हो । मतदान केन्द्रमा गर्नुपर्ने बाहेक सबै तयारी पूरा गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए । जिल्लाका ६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम भइरहेका छन् । मतदाता शिक्षा कार्यक्रमअन्तर्गत खटिएका कर्मचारीले दुई पटकसम्म घरदैलो सकाएका छन् । निर्वाचनका…