६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


रमजानको कठोर ब्रतमा पनि भोट माग्न व्यस्त छन् मुस्लिम समुदायका उम्मेदवार (भिडियो)

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकामा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ । सबै मुस्लिमहरु पानी समेत नपिई रमजान ब्रत बसिरहेका छन् । नजिकिँदै गरेको निर्वाचनमा उम्मेदवार बनेका मुस्लिम समुदायका नेता तथा कार्यकर्ताहरु दिनभर भोको पेट बस्नु पर्ने धार्मिक परम्पराका कारण बिहान–बेलुका भने चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । एकातिर ब्रत चलिरहेछ अर्कोतिर निर्वाचन…