उम्मेदवारहरु जनताका घर–घरमा पुगेर भोट माग्न थालेपछि स्थानीय तहमा पनि चुनावी सरगर्मी निकै बढेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले घरदैलो, चुनावी सभाजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढेका हुन् । चुनावको मिति नजिकिदै गर्दा पढाईको शिलशिलामा जिल्ला बाहिर रहेका तथा रोजगारीका लागि विदेश गएकाहरु पनि धमाधम गाउँ फर्किन थालेका छन् । चिया पसलदेखि गाउँ,…