जिल्ला निर्वाचन कार्यालयसहित निर्वाचन आयोगबाट आएका प्रतिनिधीहरुको रोहवरमा जिल्लाको बगनास गाउँपालिकाको वडा नंं १ चिरतुङधारामा नमुना मतदान गरिएको हो । १ सय १९ मतदाता रहेको जिल्लामा ५९ पुरुष र २० महिला गरी ७९ जनाले मात्र मतदान गरेका थिए । खसेको मतमा १० प्रतिशत मत बदर भएको थियो । असार १४ गते हुने दोस्रो चरणको स्थानीय…