मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । आयोगले असार १४ गते निर्वाचन हुने ३ सय ३४ स्थानीय तहमा आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज(सोमबार) दाबी विरोध गर्ने कार्यक्रम राखेको छ । आयोगले दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तय गरेको छ । यसबीचमा उम्मेदवारको योग्यतामाथि प्रश्न चिह्न खडा भए…