नवलपरासीको महेसपुरस्थित घर भएका कँडेल योसँगै तेस्रोपटक त्यस क्षेत्रबाट विजयी भएका हुन् । अहिलेसम्म भएका ६ ओटा निर्वाचनमा लगातार पाँचपटकसम्म उनले पश्चिम नवलरासीको परासी क्षेत्रबाट पार्टीबाट टिकट पाउन सफल भएका थिए । नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव पूर्वजिल्ला सभापतिसमेत रहेका कँडेलले २०४८ बाहेक सबै निर्वाचनमा पार्टीबाट टिकट पाएर उम्मेदवारी दिँदै आएका छन् । २०६४ र…