Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो दल

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय २४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४६ स्थानीय तहमा जितेको छ । नेपाली कांग्रेसले १ सय १८ स्थानीय तहमा जीत हात पार्दा नेकपा माओवादी केन्द्र ३८ स्थानीय तहमा विजयी भएको छ…