Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सिद्धार्थनगर नगरपालिकामा एमालेको जित, हरिप्रसाद र उमा विजयी

-दीपक घिमिरे/ईमेज २०५४ साल यता कुनै पनि निर्वाचनमा बिजयी हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झण्डा गाड्न सफल भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा विजयी हासिल गरेको छ । सिद्धार्थनगरको मेयरमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित…