नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार पदम बोगटीलाई १६६ मत अन्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ११ हजार ८३१ र उन्का निकटतम् प्रतिद्वन्द्वी बोगटीले ११ हजार ६६५ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका सुशीला सिंह निर्वाचित भएकी छन् । उनी १२ हजार ७७५ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम्…