Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


धरान उपमहानगरपालिका वडा–९ र १० को पुनः मतगणना गरिने

मतगणनाकाक्रममा कर्मचारीले लापरबाही गरेको भन्दै नेपाली कांग्रेस, राप्रपा र संघीय समाजवादी फोरमलगायत दलले आन्दोलन गरेपछि निर्वाचन आयोगले पुनः मतगणना गर्न निर्देशन दिएको हो । गत सोमबार मतगणनकाक्रममा संघीय समाजवादी फोरमको मत नेकपा मालेको नाममा गणना गरिएको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो । आयोगको निर्देशनपछि पुनः मतगणना गरिने सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी…