Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


धरान उपमहानगरमा एमाले विजयी, प्रमुखमा सुब्बा र उपप्रमुखमा भण्डारी निर्वाचित

सोमबार राति घोषित परिणामअनुसार धरान उपमहानगरको प्रमुखमा एमाले उम्मेदवार तारा सुब्बा र उपप्रमुखमा पनि एमालेकै मञ्जु भण्डारी निर्वाचित भएका हुन् । सुब्बाले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक राईलाई झन्डै चार हजार मतान्तरले पराजित गरेका छन् । धरानको मतपरिणासँगै दोस्रो चरणको निर्वाचनअन्तर्गत् ३३४ स्थानीय तहमा सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले…