Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता

निर्वाचन आयोगले साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्न शुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयमा दिनहुँ सर्वसाधारणको भीड लाग्ने गरेको छ । घुँइचो बढेपछि ६ वटा डेस्कबाट नामावली संकलनको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भर्खर मात्र सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सहभागी हुन नपाउँदा सर्वसाधारण पछुतो मान्दै मतदाता नामावलीमा नाम लेखाउन पुग्ने गरेका…