Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


भरतपुर–१९ को मतगणना जारी, कसको मत कति ?

उनले ४१ ह्जार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ । १९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउदै लगेकी छन् । उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को प्रारम्भिक मतपरिणाम अनुसार…