Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


भरतपुर निर्वाचन : १९ नम्बर वडाको पुनः मतदातले नतिजा नै उलटपुलट (भिडियो रिपोर्ट)

वडा नम्बर १९ मा फेरि मतदान नभएको भए एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको हातमा भरतपुर महानगरपालिको बागडोर जाने लगभग निश्चित देखिएको थियो । त्यसबेला १९ नम्बर वडामा १ हजार ८ सय ९ मत गन्दासम्म ज्ञवाली कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहालभन्दा ७ सय ३३ मतले अघि थिए । तर दोस्रो पटक भएको निर्वाचनपछि गनिएको २ हजार…