Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मतदाता नामावलीमा नाम दर्ता गराउन जानेलाई सास्ती (भिडियो)

आगामी प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुने निर्वाचन प्रयोजनका लागि आयोगले मतदाता नामावली संकलन र अध्यावधिक गरिरहेको हो । तर काठमाडौंमा भने मतदाता नामावलीमा नाम दर्ता गराउन पुग्नेहरुले निकै हैरानी खेप्नुपरेको छ । निर्वाचन कार्यालयले मतदाता नामावली संकलनको काम व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले हैरानी बेहोर्नुपरेको छ । कम जनशक्ति परिचालन गरेर काम अघि बढाउँदा नामावली…