Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा (भिडियो)

निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्नेदेखि मतपत्र छपाउनेसमेतको काम सम्पन्न गरिसकेको छ । तर, केही दिनअघि आएको बाढीले सडकहरु भत्काएपछि गाउँगाउँमा निर्वाचन सामग्री पुर्‍याउन कठिन भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन हुँदैछ । १३६ तहमा जनप्रतिनिधि चुनिने यो निर्वाचनमा २६ लाख ६४ हजार ९२ मतदाता सहभागी…