Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रतिनिधि र प्रदेशसभाको निर्वाचन दुई चरणमाः कुन जिल्लामा कहिले ?

आयोगको बिहीबार बसेको बैठकले दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत् गर्दै पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । जसअनुसार पहिलो चरणमा प्रदेश नम्बर–७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन गरिनेछ । यस्तै, प्रदेश नम्बर–६ का जाजरकोट, हुम्ला, जुम्ला,…