Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बाढी र डुबानको पीडा भुलेर रौतहटबासी चुनावमा होमिए (भिडियो)

विगतमा जे जस्तो भए पनि अब समृद्धिको बाटोमा लाग्न पनि निर्वाचनमा हुनैपर्ने उनीहरुको भनाई छ । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दासम्म पनि रौतहटका राजनीतिक दलहरुले सबै तहका उम्मेदवार छनोट गर्न सकेका छैनन् । तर पनि कार्यकर्ताहरु आ–आफनो घर र सवारी साधनमा पार्टी र चुनावचिन्ह अंकित झण्डा फहराउँदै मत माग्न थालेका छन् । राजपा…