Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राजपाले सबै स्थानीय तहको उम्मेदवार टुंग्यायो

राजपा अध्यक्षमन्डलको बैठकले प्रदेश नम्बर–२ का ८ ओटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको हो । पार्टीभित्र धेरै क्षमतावान्, सक्षम र योग्य व्यक्ति भएपनि सबैलाई स्थानीय तहको प्रमुख–उपप्रमुखमा जिम्मेवारी दिन नसकिएको भन्दै राजपाले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता–कार्यकर्तालाई जिम्मेवारी दिने अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा…