Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्रदेश नम्बर–७ मा एक लाख मतदाता थपिए

गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत् सुदूरपश्चिमका ९ ओटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । निर्वाचन आयोगले सुरुआतमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । केही दिनअघि पुनः भदौ ३…