Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


भरतपुर–१९ मा पुनः निर्वाचनः वडावासी मतदानका लागि तयार (भिडियो)

सर्वोच्च अदालतले दुई महिना लामो विवाद टुंगो लगाउँदै पुनः मतदान गर्न आदेश दिएपछि स्थानीय वासिन्दाको अन्योल पनि हटेको छ । सँगै चुनाव भएका स्थानीय निकायमा काम सुरु भइसक्दा पनि अन्योलमा बस्न बाध्य उनीहरुमा छिट्टै जनप्रतिनिधि पाउने आशा जागेको छ । अब निर्धक्क भएर कसैको लोभ–लालचमा नपरी भोट हाल्न जानुपर्ने मतदाताहरुको भनाइ छ । मतपत्र च्यातिएपछि…