Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कोहलपुर नगरपालिकाको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ८ हजार ९२४ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले ९ हजार ३७९ मत प्राप्त गरिन् । नगरपालिकाका १५ वडामध्ये सातमा कांग्रेस, सातओटामै एमाले र एउटा वडामा नेकपा माओवादी केन्द्रले जित हासिल…