प्रमुखमा चन्द्रकुमार शेर्मा लिम्बूले १४ हजार ६८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ९ हजार ८५६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा भोजकुमारी नेपालले १४ हजार ९६० मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जयकुमारी चेम्जोङले ९ हजार ३२४ मत प्राप्त गरिन्…