१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चिन्तन पाठकले सात हजार ३५३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल सात हजार ४५७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८०४ मत प्राप्त गरेकी छन् । रासस