२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


चितवनमा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील साझा चौथो

शुक्रबार सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ । यस्तै, दोस्रो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ । यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले…