निर्वाचन भएका ५ वटा महानगरमध्ये भरतपुरमा मात्रै मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएका हुन् । उपमेयरमा भने नेपाली काँग्रेसकी पार्वती शाह विजयी भइन् । मेयरमा विजयी भएसँगै रेणुको चर्चा चुलिएको छ । बधाई र शुभकामनाहरु आइरहेका छन् । खुशीयालीमा काँग्रेस–माओवादीको संयुक्त गठबन्धनले आज विजयी जुलुस गरिरहेको छ । विहान ११ बजेबाट भरतपुरस्थित चौविसकोठीबाट…