१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


तेस्रो चरणकोे निर्वाचनमा सेना परिचालनको स्वीकृति

राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्ले सिफारिस गरेको थियो । त्यस्तै, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले पनि सेना परिचालनका…