१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


महोत्तरीको पिपरा गाउँपालिकाका मतदाता के भन्छन् ? (भिडियो)

उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहेका छन् । तर, मतदाता भने उम्मेदवारको चुनावी आश्वासनप्रति विश्वस्त देखिँदैनन् । महोत्तरीको पिपरा गाउँपालिकामा स्थलगत रिपोर्ट । भिडियो हेर्नुहोस्