१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


महोत्तरीका १३ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ–को विजयी ?

सोमबार भएको चुनावको जारी मतगणनामा १३ स्थानीय तहको अन्तिम परिणाम शनिबार मध्याह्नसम्म सार्वजनिक भएको हो । मनरा शिशवा नगरपालिका र पिपरा गाउँपालिकाको परिणाम आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । शनिबार घोषित दुई स्थानीय तहमध्ये बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रका विदुरकुमार कार्की र कृष्णकुमारी गौतम क्रमशः प्रमुख र उपप्रमुख पदमा निर्वाचित…