११ असार २०८२, बुधबार | Thu Jun 26 2025


पर्यटन मन्त्रालयसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

मंगलबार विज्ञप्ति जारी गरी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २४ घन्टे स्पष्टीकरण माग गरेको हो । आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा गएको भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा निर्वाचन आयोगको सहमतिबिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई त्यस मन्त्रालयमा कामकाज गर्नेगरी तोकिएकोे…