११ असार २०८२, बुधबार | Wed Jun 25 2025


रौतहटका १६ ओटा नगर/गाउँकार्यपालिकाले पूर्णता पायो

गत असोज २ गते भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले मतदान गरेर गाउँकार्यपालिकालाई पूर्णता दिएका हुन् । रौतहटका १३ ओटा स्थानीय तहमा शनिबार दलित, अल्पसंख्यक र महिला सदस्य चुनिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।