२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


उपराष्ट्रपतिद्वारा काठमाडौं–कराँची हवाई सेवा पुनः शुरु गर्न पाकिस्तानको ध्यानाकर्षण

काठमाडौं, साउन ३० । उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं–कराँची हवाई सेवा बन्द भएकोले खाडी मुलुकमा काम गर्न जाने नेपालीहरु मर्कामा परेको भन्दै काठमाडौं–कराँची हवाई सेवा पुनः शुरु गर्न पाकिस्तान सरकारको ध्यानाकर्षण गराएका छन् । पाकिस्तानको ७०औं स्वतन्त्रता दिवसको अवसरमा आइतबार नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले काठमाडौं–कराँची हवाई सेवा पुनः शुरु…